ट्रेण्डिङ

होमपेज / कला / साहित्य

बाकसमा आउँछु,कि पैसा पठाउँछु,पर्खेर बस

नेपालगाथा २०७७ फाल्गुण १५ गते शनिबार ०७:५४:१३ मा प्रकाशित

          गजल

यादले भन्यो,म आउँछु पर्खेर बस
धड्कनमै घर बनाउँछु पर्खेर बस

प्लेन चढ्यो ,छोरो बिदेशियो, आमालाई भन्यो
बाकसमा आउँछु,कि पैसा पठाउँछु,पर्खेर बस

काखमा सुतेकी छोरी रहिनन्,आमाको मन रहेन
यत्ति भन्देउ सरकार,हत्यारा समाउँछु पर्खेर बस 

       अर्जुन नेपाल

प्रतिक्रिया

सम्बन्धित खवर

Top