होमपेज / कला / साहित्य
हजारौं र लाखौं सुक्रकिट संग जुधेर
आमाको कोख बाट जित हासिल गरेको दिन
आज विशेष तिम्रो सुभ जन्म दिन
बसन्त ॠतुको आगमनसंगै
तिम्रो जिबनले पालुवा फेरेको दिन
आज विशेष तिम्रो सुभ जन्म दिन
तिमी,आमा र नाबी छुट्याएर नाबी गाडेको दिन
आज विशेष तिम्रो सुभ जन्म दिन
आमाले तिमिलाई अनि
तिम्ले धर्तीलाई उपहार पाएको दिन
आज विशेष तिम्रो सुभ जन्म दिन
रबिन्द्र सुभक्त