ट्रेण्डिङ

होमपेज / कला / साहित्य

प्रताप दास र कविता श्रेष्ठको स्वरमा नयाँ गीत ‘गोधुली’ सार्वजनिक (भिडियाेसहित)

नेपालगाथा २०७७ मंसिर २७ गते शनिबार १२:०८:५४ मा प्रकाशित

प्रताप दास र कविताको स्वरमा ‘गोधुली’

काठमाडौँ । गायक प्रताप दास र गायिका कविता श्रेष्ठको स्वरमा नयाँ गीत ‘गोधुली’ सार्वजनिक भएको छ । गीतमा ज्ञानीमाया तामाङ र हेरुका लामाको अभिनय रहेको छ। गीत ओएसआर डिजिटलको युट्युब च्यानलबाट सार्वजनिक भएको हो। राजेश कुमार श्रेष्ठको शब्द संगीतमा तयार भएको भिडियो गीतलाई भुईसल लामाले निर्माण गरेका हुन् ।

गीतलाई दिनेश पाख्रिनको निर्देशन रहेको छ । अमूल कार्कीको एरेञ्ज रहेको गीतमा तारा थापाको सम्पादन र रामेश्वर हुमागाईको छायाँकन रहेको छ । गीतमा दिक्षा पाख्रिनको कोरियोग्राफि रहेको छ ।

 (भिडियाे)

प्रतिक्रिया

सम्बन्धित खवर

Top