ट्रेण्डिङ

होमपेज / कला / साहित्य

लेखिकाको रूपमा अभिनेत्री प्रियंका चोपडा

नेपालगाथा २०७७ मंसिर २४ गते बुधबार १४:२२:३९ मा प्रकाशित

प्रियंका चोपड़ा जोनास आफ्नो जीवनी 'अनफिनिश्ड' पुस्तकको लागि अत्यन्त उत्साहित छिन्। उनले सोशल मीडियामा यस पुस्तकको आवरण सेयर गरेकी छिन्। यो पुस्तक जनवरी बजारमा आउने छ। उसले  २०१८ मा आफूले पुस्तक लेख्ने घोषणा  गरेकी थिइन्।  उनले यो पुस्तक अक्टोबरमा लेखेर सकेकी थिइन्।

'यो त्यस्तो अवसर हुनेछ जब म मेरो पुस्तकको पहिलो प्रति हातमा लिन्छु। यद्यपि, यो केवल आवरण हो। मैले यसलाई पुस्तकमा पूरा गरेको छु, ताकि म यसलाई महसुस गर्न सक्दछु', प्रियंकाले लेखेकी छिन्। उनको यो पुस्तकको  प्रि-अर्डर भइसकेको छ। उनले अक्टोबरमा आफ्नो पुस्तक प्रि-अर्डरका लागि खुला गर्दा १२ घण्टा भित्र अमेजनको सबै भन्दा बढि अर्डर भएको पुस्तकको सुचीमा दाखिल भएको बताएकी थिइन्।

प्रियंकाले लेखेकी थिइन्, '१२ घण्टामा अमेरिकामा पुस्तककलाई माया दिनु भएकोमा धन्यवाद। आशा छ तपाईं सबै लाई यो पुस्तक मनपर्छ।' एजेन्सी ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top