ट्रेण्डिङ

होमपेज / कला / साहित्य

सानै उमेरमा आमाले छोडेकी सुस्तिका साङगितिक यात्रामा जम्दै

नेपालगाथा २०७७ कार्तिक ३० गते आइतबार ०८:४९:३९ मा प्रकाशित

काठमाडौँ । ईलाम गजुरमुखिमा जन्मेकी सुस्तिका सानै उमेरमा आमाले छोडे पछि फुफुहरुको साथमा बस्दै आएकी छिन् । कहिलेकाही कोठामा बस्दाँ गित गुनगुनाउने उनको गला प्रस्फुटन हुन सकेको थिएन् । जब गित गाउदै गर्दा फुफुले सुनेपछि उनको साङगितिक यात्राको बाटो खुल्यो ।

उनको मात्र होइन ,फुफुको चाहाना पनि साङगित क्षेत्रमा भएकोले सुस्तिकालाई अघि बढन झनै सजिलो भयो । सुस्तिकाको आवाज सुनेपछि साङगितिक क्षेत्रमा अघि बढन झनै मनोबल बढेको उनकी फुफु बताउछिन् । सानो हुदाँ आमा बुबाको कहिले याद आउन नदिएकी फुफुहरुले जब म ठुलो भएर गित गाउन थाले मेरो आवाजले साथिहरुले मलाइ हौसला दिन थाले पछि विस्तारै गित गाउने अवसर पाएको गायिका सुस्तिका बताउछिन् ।

भर्खरै उनको आवाजमा स्टुडियो सेवा रेकडिङ स्टुडियोमा नयाँ गित रेकडिङ भएको छ ।उनलाई आवाजमा धनकुमारी गाउचनले साथ दिएकी छिन् । जसमा बिक्रम योङ्हाङ (मुहिम)को शब्द,कृष्ण भक्त राईको संगीत तथा एरेन्ज रहेको छ । तान्छोमी आङदेम्बेले निर्माण गर्न लागेको गितको भिडियो मङसिर पहिलो हप्ता रिलिज हुने तयारीमा रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top