ट्रेण्डिङ

होमपेज / कला / साहित्य

गायिका नित्याशिवाको ‘तिम्रो यादमा’ सार्वजनिक

नेपालगाथा २०७७ कार्तिक ३ गते सोमबार १४:२९:२३ मा प्रकाशित

काठमाडौं । नेपाली सुगम संगीतमा अग्रसर बन्दै गरेकी गायिका नित्याशिवाको आवाजमा रहेको गीत ‘तिम्रो यादमा’ सार्वजनिक भएको छ । आँचल शर्माको गीतमा राजु लामाको संगीत रहेको छ । उक्त भिडियो हाइलाइट्स नेपालबाट सार्वजनिक गरिएको छ ।धन सम्पत्तिको लोभमा परेर परिवार त्यागे पछिको वेदनालाई यस भिडियोमा प्रस्तुत गरिएको छ ।

मीन अधिकारी ,रवि खडका र अमृता मगरको अभिनय रहेको सो गीतमा कृष्ण पाण्डेले छायाङ्कन गरेका छन् । प्रेम शर्मा पौडेलको सम्पादन रहेको छ भने शंकर अधिकारी घायलको निर्देशन रहेको छ ।

(भिडियाे)

प्रतिक्रिया

सम्बन्धित खवर

Top