ट्रेण्डिङ

होमपेज / कला / साहित्य

‘रातो खसी’ बोलको गीत सार्वजनिक

नेपालगाथा २०७७ आश्विन २४ गते शनिबार ११:०४:२५ मा प्रकाशित

काठमाडौँ । दशैँ नजिकिँदै गर्दा नव-गायक अमृत भारतीले 'रातो खसी' बोलको गीत बजारमा ल्याएका छन्। गीतमा भारतीकै शब्द तथा स्वर रहेको छ।  रामकुमार नेपालीले लय भरेको गीतमा स्वरमा रामकुमार नेपाली, सीता थापा र प्रतिमा अर्यालले भारतीलाई साथ दिएका छन्। सन्ध्या सानु, दिनेश केसी, विकास श्रेष्ठ, रामकुमार नेपाली , मन्जु पन्त, सरिताराजो उपाध्याय, लक्ष्मीनाथ शर्मा लगायतले गीतमा अभिनय गरेका छन्। गीतको निर्देशक लिगेश भट्टराई हुन्। 

(भिडियाे)

प्रतिक्रिया

सम्बन्धित खवर

Top