ट्रेण्डिङ

होमपेज / कला / साहित्य

‘लिन आउँछु भन्थ्यौ’को म्यूजिक भिडियो सार्वजनिक

गायिका लाम्गादे

नेपालगाथा २०७७ भाद्र २६ गते शुक्रबार १७:५०:४२ मा प्रकाशित

‘लिन आउँछु भन्थ्यौ’को म्यूजिक भिडियो सार्वजनिक भएको छ। गीतमा हाल अमेरिकामा बस्दै आएकी गायिका उर्मिला लाम्गाडेको स्वर छ। उर्मिलाले ‘दलन’ नामक सिरियलमा काम गरेकी थिइन्। यो उनको आवाजमा समावेश पहिलो गीत हो। दिग्गज धौरालीको शब्द रहेको गीतमा संगीत संगीतकार अर्जुन पोखरेलले दिएका छन्।

गीतको भिडियोमा नायिका पूजा शर्मा र कलाकार राज कटुवालले अभिनय गरेका छन्। कविराज गहतराजको निर्देशनमा तयार भएको भिडियोमा अर्जुन जीसीको सम्पादन, सौरभ लामाको छायांकन छ।

(भिडियाे)

Embed Video

प्रतिक्रिया

सम्बन्धित खवर

Top