ट्रेण्डिङ

होमपेज / कला / साहित्य

गौरव र आशाको ‘बाँचेको छु धन्न’ गीत सार्वजनिक 

नेपालगाथा २०७७ भाद्र २४ गते बुधबार १४:३८:२६ मा प्रकाशित

काठमाडौं । गायक विक्रम परियार र समीक्षा अधिकारीको स्वरमा नयाँ गीत ‘बाँचेको छु धन्न’ सार्वजनिक भएको छ। शिव सुवेदीको यूट्युब च्यानलमार्फत मंगलबार उक्त गीत सार्वजनिक गरिएको हो। गीतको शब्द तथा संगीत डाक्टर शिव सुवेदीको छ। गीतको भिडियोमा अभिनेता गौरव पहारी र मोडल आशा खड्काको जीवन्त अभिनय रहेको छ। देवेन्द्र बब्लुले निर्देशन गरेको भिडियोमा एक सडक दुर्घटनापछि छुटेको प्रेम जोडीको कथा देखाइएको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top