ट्रेण्डिङ

होमपेज / कला / साहित्य

राजेन्द्र भट्ट को ‘मुना’ बोलको गीत सार्वजनिक

नेपालगाथा २०७७ भाद्र २० गते शनिबार १२:३७:२८ मा प्रकाशित

राजेन्द्रको ‘मुना’ सार्वजनिक

काठमाडौं । गायक तथा संगीतकार राजेन्द्र भट्ट (मिस्टर आरजे)को ‘मुना’ बोलको गीत सार्वजनिक भएको छ। गीत एटके एभरेष्ट मोसन पिक्चर्सको युट्युब च्यानलबाट सार्वजनिक भएको हो। गीतमा राज खुम्बु र सुजाता वर्माको स्वर रहेको छ भने राजेन्द्रले र्‍याप भरेका छन्। नवराज कलौनीको शब्द रहेको गीतमा राजेन्द्रकै संगीत रहेको छ। गीतमा नायक नाजिर हुसेन, नायिका स्वस्तिमा खड्का र मोडल रियाशा दाहाललगायतका कलाकारको नृत्य तथा अभिनय रहेको छ। 

(भिडियाे)
Embed Video  

प्रतिक्रिया

सम्बन्धित खवर

Top