ट्रेण्डिङ

होमपेज / कला / साहित्य

'नौ एकाने नौ'  गीत सार्वजनिक

नेपालगाथा २०७७ भाद्र १९ गते शुक्रबार १३:४४:३८ मा प्रकाशित

काठमाडौं । गायिका शान्ति श्री परियार र  नवकलाकार बद्री श्रेष्ठको आवाजमा रहेको गीत 'नौ एकाने नौ'  सार्वजनिक भएको छ। प्रियसी म्युजिक कम्पनीको आधिककारिक युट्युब च्यानलबाट सार्वजनिक गरिएको उक्त गीतमा कृष्ण केसीको संगीत र राजु केसीको शब्द रहेको छ।  गीतमा नेपाली चर्चित नायिका निता ढुङ्गाना र  मोडल तथा गायक दुर्गेश थापाको  अभिनय रहेको छ। गीतलाई शिव विकले निर्देशन गरेका हुन्।

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top