ट्रेण्डिङ

होमपेज / कला / साहित्य

नेता वामदेव गौतमको शब्द सृजना र अभिनय रहेको म्युजिक भिडियो सार्वजनिक

नेपालगाथा २०७७ भाद्र १३ गते शनिबार ११:५३:१४ मा प्रकाशित

काठमाडौँ । पूर्व उपप्रधानमन्त्री तथा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता वामदेव गौतम पहिलो पटक म्युजिक भिडियोमा देखिएका छन् । आफैंले लेखेको ‘यो मुक्त भूमि हो बुद्ध भूमि’ बोलको गीतको भिडियोमा उनले अभिनय गरेका हुन् ।राष्ट्रभक्तिमा आधारित रहेको गीललाई मनोहर सुनामको एरेन्जमा दिग्गज संगीतकार शम्भूजित बास्कोटाले संगीत दिएका छन् ।

गीतमा रोशनराज गुरुङ, माण्डवी त्रिपाठी, र अञ्जना गुरुङले स्वर दिएका छन् । गीतको भिडियो दीर्घ गुरुङले खिचेका हुन् भने जीवन थापाले सम्पादन गरेका छन् ।

भिडियो 

Embed Video

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top