ट्रेण्डिङ

होमपेज / कला / साहित्य

सरस्वती लामाको 'दर खाएको सुरमा' बोलको गीत सार्वजनिक

नेपालगाथा २०७७ श्रावण २९ गते बिहीबार १२:२४:१४ मा प्रकाशित

काठमाडौं । तीज नजिकिएसँगै तीज लक्षित धेरै गीत सार्वजनिक भइरहेका छन्। यसै साता नयाँ तीज गीत 'दर खाएको सुरमा' बोलको गीत सार्वजनिक भएको छ । सार्वजनिक उक्त गीतमा सरस्वती लामाले स्वर दिएकी छिन् । ओम सुनारले संगीत भरेको गीत दिग्गज धौरालीले लेखेका हुन् । विचल किराँतीको निर्देशनमा तयार भएको भिडियोमा धेरै कलाकारहरूलाई फिचर गरिएको छ।

भिडियोमा चन्दा दाहाल, महादेव त्रिपाठी, पवन खतिवडा, कविता महत, श्रेया थापा, शिवहरि श्रेष्ठ, सुमन खत्री, डोल्मा वाइबा, जुना आले र भीमबहादुर तामाङको अभिनय छ। आकाश उखेडा सहायक निर्देशक रहेको भिडियोलाई दिपेन बस्नेतले छायांकन तथा सम्पादन गरेका छन्।

(भिडियाे)

प्रतिक्रिया

सम्बन्धित खवर

Top