होमपेज / कला / साहित्य
सुर्खेत । सुर्खेती श्रष्टा रेशम वलीको तिज गित ‘जमिनै थरर’ सार्वजनिक भएको छ । आउँदो तीजको अबसर पारेर बराहताल मुभि हाउस मार्फत गित बजारमा ल्याइएको हो । जसमा पवन योगीको लय र कविराज गिरीको संगीत रहेको भने गितको मुख्य भुमिकामा सुधा कार्की, अस्मिता गुरुङ्ग, जानकी शाही, लक्ष्मी गिरी र लक्ष्मी शाही रहेका छन् ।
पाश्र्व आवाजमा रुवी सिजाली मगर र प्रेमा राना मगरले स्वर होलेकी छन् । चन्द्र मन्दिर मगरले निर्देशन गरेको उक्त गीत टीका पुनको अफिसियल युटुव च्यानल मार्फत बजारमा आएको हो ।
भिडियो हेर्नको लागि तलको लिंकमा जानुहोस् ।
https://www.youtube.com/watch?v=ra2apOOPxQw&feature=emb_title