होमपेज / कला / साहित्य
काठमाडौं । गायक प्रकाश सपूतको नयाँ गित ‘नमस्कार’ सार्वजनिक भएको छ । बिहीबार युट्युबमा सो गीत दर्शकमाझ ल्याएका हुन् ।
नयाँ आएको नमस्कार गीतको शब्द उनी आफैंले लेखेका हुन् । उनले गीतलाई आफ्नै नामको अफिसियल च्यानल मार्फत सार्वजनिक गरेका हुन् । उनले यस अघि पनि ’गलबन्दी’ जस्ता हिट गीत दिइसकेका छन् ।
https://www.youtube.com/watch?v=1RAx6TBWSTg&feature=emb_title