होमपेज / कला / साहित्य
काठमाडौं । कलाकार प्रताप दासको स्वर रहेको गीत ‘भ्रस्टाचार गर्दा गर्दै’ सार्वजनिक भएको छ । चन्द्रज्योती ढुंङ्गानाको शब्द तथा संगीत रहेको गीतमा संगीत संयोजन उदयराज पौडेलको रहेको छ ।
गीतको भिडियो पनि निर्माण भएको छ । भिडियोमा ज्ञानेन्द्र शाही, दिनेश कुँवर, रफी शाह, राजेश राउत, प्रशन्न कार्की, सुरेश तामाङ, बसन्त तामाङ लगायतको अभिनय रहेको छ ।
विकाश गुरुङको सम्पादन, रवी कोइरालाको छायाँकन रहेको भिडियो चन्द्रज्योति ढुंगानाले निर्देशन गरेका हुन् ।
भिडियाे
<iframe width="560" height="315" src="https://www.youtube.com/embed/QHlsVpU2brY" frameborder="0" allow="accelerometer; autoplay; encrypted-media; gyroscope; picture-in-picture" allowfullscreen></iframe>