होमपेज / कला / साहित्य
काठमाडाैँ । काेराेनाकाे छैन दबाइ भन्ने नयाँ गित बजारमा अाएकाे छ । धेरै एल्बम हरु बजार मा ल्याइसकेका बुलन्द आवाज का धनी कलाकारहरु को स्वर मा सजिएको गीत"कोरोना को छैन दबाइ"नया बर्ष २०७७ सालको अवसर पारि सार्बजनिक भएको हाे । गीत मा गायक गणेश साउद जि सि, शुवास कार्की (कार्की जि) र गायिका पुष्पा बोहरा ,निरुता खत्री को स्वर रहेको छ । शब्द संगीत सुशील बोहराको रहेको छ भने एरेन्ज,मिक्सिङ, मास्टरिङ दिपेन्द्र बुढा क्षेत्री को रहेको छ ।
छायांकन सुबास कार्की र सम्पादक गणेश एस के को रहेको छ । गीत को भिडियो मा गणेश साउद जि सि , कार्की जि , पुस्पा बोहरा ,निरुता खत्री,को अभिनय "कोरोना को छैन दबाइ"टिम को उपस्थिति झलक रहेको छ । गीतमा कोरोना भाइरस जनचेतना मुलुक सन्देशलाइ मुख्य रुपमा उठान गरिएको छ ।
अहिले को समय भनेको काेभिड १९ भएको हुँदा हामिले जनचेतना मुलुक गीत " कोरोना को छैन दबाइ" लिएर आएकाे गायक गणेश साउद जि सिले जानकारी दिए । "कोरोनाको छैन दबाइ" गीत " कार्की जी" नामक अफिसियल युट्ब च्यानल बाट सार्बजनिक गरिएको हो ।
भिडियाे लिंक
<iframe width="560" height="315" src="https://www.youtube.com/embed/DWiYpsDk-cw" frameborder="0" allow="accelerometer; autoplay; encrypted-media; gyroscope; picture-in-picture" allowfullscreen></iframe>