ट्रेण्डिङ

होमपेज / कला / साहित्य

विशाल बुढाको नयाँ गीत सार्वजनिक ( भिडियाेसहित)

नेपालगाथा २०७६ पौष २० गते आइतबार १९:०४:५७ मा प्रकाशित

काठमाडौँ । लोक गायक विशाल बुढाको नयाँ गीत सार्वजनिक भएको छ । गीतको शब्द तथा संकलन स्वयम बुढाको नै रहेको छ भने गीतमा स्वर स्वयम विशाल बुढा र ममता खड्काको रहेको छ । क्यामरा सरोज ठकुरीले खिचेका थिए भने भिडियो इडिट राज बाबुले गरेका हुन् । यो भिडियोे आईतबार डि.एस फिल्म प्रा.लीको युटुयुब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

 (भिडियाे)

प्रतिक्रिया

सम्बन्धित खवर

Top