ट्रेण्डिङ

होमपेज / कला / साहित्य

मिस वल्डको टप ४० मा अनुष्का

नेपालगाथा २०७६ मंसिर २६ गते बिहीबार १०:३६:२९ मा प्रकाशित

काठमाडौै । मिस नेपाल अनुष्का श्रेष्ठ ‘मिस वल्ड २०१९’ को टप ४० मा पुग्न सफल भएकी छिन्। ‘हेड टु हेड च्यालेन्जको’ दोस्रो राउण्ड जित्दै ‘मिस नेपाल वर्ल्ड’ अनुष्का सिधै टप ४० मा पुगेकी हुन्। अनुष्काले  ‘हेड टु हेड च्यालेन्जको’ दोस्रो राउण्डमा इन्डोनेसियाकी सुन्दरीलाई पराजित गरेकी हुन्। हेड टु हेड च्यालेन्ज जितेपछि अनुष्का श्रेष्ठले सबै नेपालीलाई धन्यवाद दिएकी छिन्।  ‘मिस वर्ल्ड’ को अन्तिम प्रतिस्पर्धा डिसेम्बर १४ मा लन्डन एक्सेलमा हुदैँछ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top