ट्रेण्डिङ

होमपेज / कला / साहित्य

गायक हेमन्तकाे ‘आकाशै ज्यानको’ गीत सार्वजनिक (भिडियो )

नेपालगाथा २०७६ मंसिर ११ गते बुधबार १२:४५:२२ मा प्रकाशित

काठमाडौं । सारङ्गीबादक तथा गायक हेमन्त कान्छा रसाईलीको ‘आकाशै ज्यानको’ बोलको नयाँ गीत सार्वजनिक भएको छ।  गायक हेमन्त कान्छाको  निकैनै मर्मस्पर्शी माया प्रेमको भावनाले ओतप्रोत गीतमा गीतकार डीपी खनालको मैलिक शब्द संयोजन र हेमन्त कान्छा रसाइलीको स्वर तथा संगीत र सन्जीव बराईलीको संगीत संयोजनमा तयार पारिएको छ। अनिल के मानन्धरको निर्देशनमा,गीतको भिडियोलाई अनिल स्वयंलेनै खिचेका छन। मनोज कार्कीको सम्पादन रहेको छ। 

(भिडियो )

प्रतिक्रिया

सम्बन्धित खवर

Top