होमपेज / कला / साहित्य
नयाँ प्रचार शैली अपनाइएको उक्त गीतका शब्दमा चलचित्र हेर्नका लागि सबै नेपालीलाई आह्वान गरिएको छ। कलाकारहरूलाई पनि हास्यमा जोडेर म्युजिक भिडियोलाई पनि ‘कमेडी’ धारमा जोड्ने प्रयास गरिएको छ। विज्ञापनको लागि बनाइएको गीत ‘छ माया छपक्कै, बीच बीचमा’ मा दुर्गेस थापाले स्वर भरेका छन् भने, दीपकराज गिरी, दिपाश्री निरौला, केदारप्रसाद घिमिरे, जितु नेपाल, केकी अधिकारी, सुपुष्पा भट्ट, सुमन गिरी र सुरज बलमे अभिनय गरेका छन्।
(भिडियो)