होमपेज / कला / साहित्य

देउडा इतिहासकै पृथक अनि उत्कृष्ट गीत झुम्की सार्वजनिक

नेपाल गाथा २०७६ आश्विन ६ गते सोमबार १३:१५:३२ मा प्रकाशित

प्रतिभाशाली गायक बिष्णु भट्टको आवाज र संगित अनि उमेश कठायतको शब्दमा तयार भएको देउडामा आधारित पृथक अनि उत्कृष्ट  गीत झुम्की सार्वजनिक भएको छ । एभरेष्ट ग्यालरीको बजार व्यवस्थापनमा रेहेको उक्त गीतको भिडियो मा मोडल सृष्टि खड्काका साथमा सुरज मल्ल र कैलाश कठायतको अभिनय हेर्न सकिन्छ । विक्रम चौहानको निर्देशन ,प्रकाश खड्काको छायांकन र मिलन बिकको सम्पादनमा म्युजिक भिडियो तयार भएको छ  ।

(भिडियाे)

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top