होमपेज / कला / साहित्य

तीजको कोशेली 'मादलु' गीत सार्वजनिक (भिडियो)

नेपाल गाथा २०७६ श्रावण ११ गते शनिबार १७:०१:३० मा प्रकाशित

काठमाडौं । मेरी सानू कहाँ छौं, रूदै रूदै तिम्रो शहर लगायतका चर्चित गीतमा स्वर भरेका युवा चर्चित गायक मेक्सम खातीको तीजको गीत 'मादलु' सार्वजनिक भएको छ। नरेश खातीको लय र शब्दमा रहेको गीतमा मेक्सम र शान्ती श्री परियारले स्वर भरेका छन्।

नेपाली लोकदोहोरी क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाइसकेका मेक्समले तीज गीतमा मौलिकता प्रदान गर्न सक्दो मिहिनेत गरेको बताए। मौसम हिमालीको निर्देशनमा रहेको गीतमा मेक्सम र जुना सुन्दासको अभिनय देख्न सकिन्छ । करण चैसिरले खिचेको भिडियोमा मनोज कार्कीले सम्पादन गरेका हुन्।

(भिडियो)
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top