ट्रेण्डिङ

होमपेज / कला / साहित्य

छवि र शिल्पा दुवैलाई पक्राउ गर्न उजुरी

नेपालगाथा २०७६ श्रावण ५ गते आइतबार १८:५०:५३ मा प्रकाशित

काठमाडौ । अभिनेत्री शिल्पा र निर्देशक छवि ओझा दम्पत्तिको विवादमा नयाँ मोड देखा परेको छ। भजनकिर्तन गरिरहने आफ्नो एकतर्फी प्रेममा बसिरहने छवि ओझाकी पहिलो श्रीमति हेमा ओझाले अाइतबार शिल्पा र छवि दुवैलाई तत्काल पक्राउ गरेर कारवाही अघि बढाउन उहाँकी पहिलो पतिब्रता श्रीमती हेमा ओझाले आज प्रहरीमा जाहेरी दरखास्त बुझाउनु भएको छ।

शिल्पा छविकी चौथी श्रीमति हुन् । अब यो विवादले कस्तो मोड लिन्छ त्यो हेर्न भने पर्खनै पर्ने भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top