होमपेज / कला / साहित्य
काठमाडौँ । नेपाली नारीहरूको महानचाड हरितालिका तीज आउन डेढ महिना बाँकि छ। यस अवसरमा नेपाली कलाकारहरू तीजलाई लक्षित गर्दै गीत निमार्णमा बेग्र रुपमा जुटेका देखिन्छन्। यसै क्रममा गायिका पूर्णकला विसीको स्वरमा ‘काँकरीको अचार’ बोलको गीत बजारमा आएको छ। धर्मराज गिरीको टिपिकल लय शब्द रहेको गीतको म्युजिक भिडियो पूर्णकला विसीको युटुव च्यानल मार्फत बजारमा पठाइएको छ। लोकप्रिय कलाकार शंकर विसीको निर्देशनमा तयारी पारिएको गीतको भिडियोमा रीना थापा र आरुषी मगरको जोडदार नृत्य देख्न सकिन्छ।
(भिडियो हेर्नुहोस्)