होमपेज / कला / साहित्य

प्रियंकासँग कम्मर मर्काउँदै पल शाह (भिडियाे)

नेपाल गाथा २०७६ जेठ २५ गते शनिबार १६:४८:१६ मा प्रकाशित

काठमाडौं । प्रियंका कार्की र पल शाह नेपाली चलचित्र क्षेत्रमा व्यस्त कलाकार हुन्। उनीहरुले सयौं म्युजिक भिडियोमा अभिनय गरेका छन्। तर, जोडीका रुपमा भने कमै देखिन्छन्। प्राय आँचल शर्मासँग देखिने पल यसपटक ‘ब्युटी पार्लर’ बोलको गीतको म्युजिक भिडियोमा प्रियंकाको जोडीको रुपमा देखिएका छन्। 

मेलिना राई र ध्रुव बिस्कोको स्वर रहेको गीतको भिडियोमा पल र प्रियंकासँगै सकिना इटानी पनि देखिएकी छिन्। सरोज ओलीको निर्देशनमा बनेको म्युजिक भिडियोलाई सुदिप बरालले खिचेका हुन् । राजीव समरको कोरियोग्राफी रहेको भिडियोलाई सन्देश शाहले सम्पादन गरेका छन्। दीपक शर्माको संगीत, श्रमिक बरालको शब्द रहेको गीतको एरेन्ज उदयराज पौडेलले गरेका हुन्।

 (भिडियाे)

प्रतिक्रिया

सम्बन्धित खवर

Top