होमपेज / कला / साहित्य

युवराज चौलागाईँको लटरपटर गीत सार्वजनिक (भिडियाे सहित)

नेपाल गाथा २०७६ जेठ २३ गते बिहीबार १३:५५:५५ मा प्रकाशित

काठमाडौं । गायक युवराज चौलागाईँको लटरपटर गीतले दर्शक श्रोताको मायाँ बटुलिरहेको छ। दर्जनौ आधुनिक गीत र चलचित्रका पाश्र्व गायनमा सुमधुर आवाज दिएका चौलागाईको पछिल्लो गीत तिम्रो मायाँ लटरपटरलाई श्रोता दर्शकले निकै रुचाएका छन्। गायनमा चौलागाइलाई गायिका अनुष्का पाठकले साथ दिएकी छन्।

गीतमा राजेन्द्र थापाका शब्द र दिपक शर्माको संगीत रहेको छ। गितको भिडीयोमा प्रियंका कार्की र शुनील क्षेत्रीको अभिनय रहेको छ। भीडियोमा गायक चौलागाईको पनि अभिनय देख्न सकिनेछ।

 (भिडियाे)

प्रतिक्रिया

सम्बन्धित खवर

Top