ट्रेण्डिङ

होमपेज / कला / साहित्य

लुटन सके लुटलाई काउन्टर दिदंै सरकारको समर्थनमा बन्यो गीत

नेपालगाथा २०७६ जेठ १७ गते शुक्रबार १३:४४:०९ मा प्रकाशित

गणतन्त्र स्थापनाको दिन पारेर सरकारको समर्थन मा युवा सर्जक तथा गायक एल पी ढकालल नया गीत बजारमा ल्याएका छन् । समर्थन नाामको एल्बमबाट सरकारले गरेका राम्रा कामको प्रशंसा गर्दै म्यूजिक भिडियो डिजिटल स्टारको यूट्यूबाट सार्वजनिक भएको हो । गीतको शब्द एलपी ढकालको रहेको छ भने गीतमा स्वर, लय, एरेन्ज पोखराका बरिष्ठ एरेन्जर तारानाथ आचार्यले गरेका छन् भने महिला आवाज अर्घाखा“चीकी निरु गुरुङले दिएकी छन् । गणेश सापकोटा र अर्जुन बा“स्तोलाको छायंकन रहेको गीतलाई फलानो क्रियशनको स्टुडियोमा सुबास अम्गाईले सम्पादन गरेका हुन् । (भिडियाे)

प्रतिक्रिया

सम्बन्धित खवर

Top