होमपेज / कला / साहित्य

पुस्प कुवरको 1,2,3,4 गीत सार्वजनिक भिडियो सहित

नेपाल गाथा २०७६ बैशाख २७ गते शुक्रबार ११:५३:३४ मा प्रकाशित

मोडल पुस्प कुवरको शब्द स्वर थपा अभिनयमा नयाँ डिजे गीत 1,2,3,4 भिडियो सहित सार्वजनिक भएको छ । गीत डेउडा भसामा झल्किएको उक्त गीतले अहिले युटुयुबमा चर्चा कमाइरहेको छ । गितमा मोडललाइ लाई चर्चित मोड्ल सृष्टि खड्काले साथ दिएकि छन् । नरेश बिबि सिको लय सार्बजनिक भएको डिजे गीत हो । गीतमा स्वर मोड्ल आफैले र चचित गायिका पुस्पा बोहोरा र र्याप नरेश बिबिसिको को रहेको छ ।

करिब 1 दर्जन गितमा अभिनय गरिसकेका कुवरले आफ्नो अभिनय यात्रालाई निरन्तरता दिने बताएका छन् । उनि भन्छन्, सुदुरपश्चिमको कला र संस्कृतिको श्रीबृद्धिमा गीतसंगीतको भुमिका महत्पूर्ण हुने हुँदा यहाँको कला संस्कृतिलाई परिचित गराउन सांगीतिक क्षेत्रमा कृयासील रेकेको छु ।

(भिडियो )

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top