होमपेज / कला / साहित्य

दिलिप रायमाझीको अभिनय जुनासँग (भिडियो )

नेपाल गाथा २०७६ बैशाख २४ गते मंगलबार १५:०४:०८ मा प्रकाशित

काठमाडौं । गायिका मेलिना राई र विश्व नेपालीको युगल स्वरमा रहेको गीत 'वैशाख नि बित्यो असार नि बित्यो' सार्वजनिक भएको छ। मिलन रेग्मीको शब्द र उमेश रेग्मीको सगीत र फणिन्द्र राईको सगीत संयोजन रहेको गीतमा विकाश दाहालको सम्पादन रहेको छ। कुनै बेलाका चर्चित नायक दिलिप रायमाझीको अभिनय देख्न सकिन्छ। उनलाई जुना सुन्दास साथ दिएकी छन। गीतलाई निर्देशक युवराज वाइबाले निर्देशन गरेका हुन।

(भिडियो )

प्रतिक्रिया

सम्बन्धित खवर

Top