होमपेज / कला / साहित्य

लोकप्रिय गायक रामकृष्ण श्रेष्ठको नयाँ गितको भिडियो सार्वजनिक

नेपाल गाथा २०७६ बैशाख १९ गते बिहीबार १६:५८:५६ मा प्रकाशित

काठमाडौं । लोकप्रिय गायक रामकृष्ण श्रेष्ठको नयाँ गित रसिलो त्यो मायाको बोलीमाको भिडियो सार्वजनिक भएको छ । डिपी परिश्रमीको शब्द सृजना रहेको गितमा दीपक शर्माको संगित रहेको छ ।यस गितमा श्रेष्ठलाई गायिका जेनी खालिङले साथ दिएकी छन् ।समन अधिकारीको निर्देशन रहेको म्युजिक भिडियोमा नरेन खड्का र अनु शाहको अभिनय रहेको छ । सुरेन बसेलको कोरियोग्राफी रहेको भिडियोमा निरोज श्रेष्ठको छयांकन रहेको छ भने अनिल कटुवालले ड्रोन चलाएका छन् ।

(भिडियाे)

प्रतिक्रिया

सम्बन्धित खवर

Top