होमपेज / कला / साहित्य

चर्चित बलीउड नायिका अनुष्का शर्मा पत्रकार बन्न चाहन्थिन्

नेपाल गाथा २०७६ बैशाख १८ गते बुधबार १३:२२:१० मा प्रकाशित

काठमाडौं । चर्चित बलीउड नायिका अनुष्का शर्माको आज (१ मे) ३१ औं जन्म दिन । छोटो समयमै उनले बलिउड क्षेत्रमा राम्रै ख्याती कमाएकी छन्। सन १९८८ मा जन्मेकी अनुष्काले मोडलिङबाट केरियर सुरु गरेकी थिइन्। उनी सुरुमा नायिका होइन पत्रकार बन्न चाहन्थिन्। उनको चाहना पत्रकार बने थियो।

बेङलोरमा हुर्केकी अनुष्काले आर्मी र माउन्ट कार्पेलमा अध्धयन गरिन्। अनुष्काले चोपडा निर्देशित फिल्म 'रब ने बना दी जोडी' बाट डेब्यु गरेकी थिइन्। सुरुआतकै फिल्मले राम्रो प्रशंसा पाएपछि उनलाई यस क्षेत्रमा स्थापित हुन समय लागेन। उनले सन १०१७ मा भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीसँग विवाह गरेकी छन्। एजेन्सी ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top