होमपेज / कला / साहित्य

विष्णु खत्रीको नयाँ गीत बिचल्ली सार्वजनिक (भिडियो)

नेपाल गाथा २०७६ बैशाख १३ गते शुक्रबार १३:४३:५७ मा प्रकाशित

काठमाण्डौं । लोकदोहोरी गायक विष्णु खत्रीको नयाँ गीत बिचल्ली सार्वजनिक भएको छ। लामो समय पछि बिष्णुले आफ्नै स्वर, शब्द र संगीतमा उक्त गीत बजारमा ल्याएका हुन्। सामाजिक यथार्थता बोकेको गीत 'बिचल्ली' गीतमा खत्री र देवी घर्तिको आवाज छ।

वैदेशीक रोजगारमा जाने सयौ नेपाली युवाले भोग्नु परेको छ कहालीलाग्दो अवस्थालाई गीत संगीतको माध्यमबाट उतार्ने जमर्को गरेका छन्। सुजन शाहिको सम्पादनमा तयार भएको गीतलाई दिलिप रेग्मीले निर्देशन गरेका हुन्। मरुभूमि नारायणले छायांकन गरेको गीतमा दिलिप रेग्मी,साया भण्डारी,बिष्णु खत्री र प्रलाद सुबेदी अभिनय रहेको छ।

 (भिडियो)

प्रतिक्रिया

सम्बन्धित खवर

Top