ट्रेण्डिङ

होमपेज / कला / साहित्य

भीमफेदी गाइज र एलिसा राईकाे 'पीपीरी पीपीरी' म्युजिक भिडियो सार्वजनिक

नेपालगाथा २०७५ चैत्र १९ गते मंगलबार १४:३९:२४ मा प्रकाशित

काठमाडौं । भीमफेदी गाइज र एलिसा राईको फिचर रहेको ‘पीपीरी पीपीरी’ म्युजिक भिडियो सार्वजनिक भएको छ। लक्ष्मण बस्नेतको शब्द र मोहन मगरको संगीत रहेको गीतमा गायक राजेश पायल राई र अनुपम राईको स्वर रहेको छ। रोशन बान्तवाको संगीत संयोजन रहेको पीपीरी पीपीरीको अडियोलाइ एम आर क्रियसनले ल्याएको हो। भीमफेदी गाइजको कोरियोग्राफी र निर्देशनमा बनेको भिडियोमा ज्ञानेद्र शर्माको क्यामेरा र पवन सुसलिंगको सम्पादन रहेको छ।

(भिडीयाे)

प्रतिक्रिया

सम्बन्धित खवर

Top