ट्रेण्डिङ

होमपेज / कला / साहित्य

सुनिल मगरकाे लोकपप गीतको म्युजिक भिडियो सार्वजनिक

नेपालगाथा २०७५ चैत्र १७ गते आइतबार ११:३२:३५ मा प्रकाशित

काठमाडौं । गायक सुनिल मगरले सेलो लोकपप गीतको म्युजिक भिडियो बजारमा ल्याएका छन्। 'लेकैमा बुन्ने चोयाको डोको' बोलको गीतको म्युजिक भिडियो युटुबमार्फत सार्वजनिक गरिएको हो। भवानी कँडेलको शब्द तथा विक्रम थापाको संगीत रहेको उक्त गीतको संगीत सम्योजन सन्दिप कार्कीले गरेका छन्। पर्यटकीय क्षेत्र कालिन्चोकमा निरमाण गरिएको उक्त भिडियोमा 'भिमफेदी गाईज' डान्स क्रुको फिचरिङ गरिएको छ।

पवन सुस्लिङले निर्देशन तथा सम्पादन गरेको भिडियोमा उमेश राई (फुलन्देको आमा) दोहोरो भूमिकामा देखिएका छन्। यसका अलावा निरान्जली लामा, गायक सुनिल मगर लगायतले भिडियोमा अभिनय गरेका छन्।

(भिडियाे)
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top