ट्रेण्डिङ

होमपेज / कला / साहित्य

पल र आँचलको ‘काफलको दाना’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक

नेपालगाथा २०७५ चैत्र १० गते आइतबार १४:४५:५१ मा प्रकाशित

गायक हिमाल सागरको आवाजमा समावेश ‘काफलको दाना’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । सागरलाई गायिका विन्दु पौडेलले आवाजमा साथ दिएकी छिन् । दिपक शर्माको यो गीतमा शब्द तथा संगीत छ । भिडियोमा मोडलद्धय पल शाह र आँचल शर्माको मोडलिङ हेर्न पाइन्छ ।

गीतकार शर्माले प्रेम गर्नेहरुलाई यो गीतले उर्जा भन्ने आशा व्यक्त गरे । गम्भिर बिष्टको निर्देशनमा तयार भएको भिडियोमा नवराज उप्रेतीको छायांकन, नविन निरौलाको सम्पादन छ । भिडियोको कोरियोग्राफी सिबोल थापाले गरेका हुन् ।

(भिडियाे)

प्रतिक्रिया

सम्बन्धित खवर

Top