होमपेज / कला / साहित्य
नेपाली कथानक चलचित्र लभ जोनको पहिलो गीत “मै पारुला झ्याइ झ्याइ“ गीतको भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा गायिका नित्याशिवा र गणेश चौधरी को आवाज रहेको छ । बाबुल गिरी को संगीत शंकर अधिकारी घायलको शब्द गीतको भिडियोमा रहेको छ । गीतलाई प्रकाश थापाले मिक्सिङ गरेका छन । लभ जोनको पहिलो गीत “मै पारुला झ्याइ झ्याइ“ सार्वजनिक जोन चलचित्रमा बिक्रम कार्की र सरोज थापाको छायांकन ,राजन महर्जन र सुरेस पाण्डे को नृत्य रहेको छ । सो चलचित्रमा शंकर अधिकारी घायलको लेखन तथा निर्देशन रहेको छ ।
(भिडियाे)