ट्रेण्डिङ

होमपेज / कला / साहित्य

सुरज कुमारकाे नाचन नाचन बोलको गीत सार्वजनिक

नेपालगाथा २०७५ चैत्र ५ गते मंगलबार १३:१९:३४ मा प्रकाशित

विगत २५ वर्षेदेखि नेपाली संगीत क्षेत्रमा निरन्तर लागि रहेका गायक सुरज कुमारले नाचन नाचन’ बोलको गीत सार्वजनिक भएको छ । सन्तोष बस्न्यातको प्रस्तुति तथा शब्द र संगीत रहेको गीतमा गायन तथा संगीत संयोजन सुरज कुमार थापा स्वयंमको रहेकाे छ ।

यो गीतको म्यूजिक भिडियोको निर्देशन अमृत शाही ठकुरीले गरेका छन् भने कलाकारहरुमा स्वयं अमृत शाही ठकुरी, मोनिका तामाङ, सन्तोष बस्न्यात, आर्य के.सी, सन्देश शर्मा र विविध ब्याण्डलाई प्रस्तुत गरिएको छ भने जी.ए.फेथ. डी. एम. क्रियशनको नृत्य प्रस्तुती छ ।

(भिडियाे)

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top