ट्रेण्डिङ

होमपेज / कला / साहित्य

डियर लभको म्युजिकल्ली टिजर सार्वजनिक

नेपालगाथा २०७५ चैत्र २ गते शनिबार १४:३४:५८ मा प्रकाशित

रुवुशा क्रिएटिभ वक्र्सको प्रस्तुति रहेको बहुप्रतिक्षित वेब सिरिज डियर लभको अफिसियल म्युजिकल्ली टिजर सार्वजनिक भएको छ । यस सिरिजमा विवेक रसाईलीको कथा तथा निर्देशन रहेको छ । प्रेम, रोमान्स र द्धन्दलाई समावेश गरिएको उक्त सिरिजमा दिप्सन भट्टराई र करिना कक्षपतिको मुख्य भुमिका रहेको छ भने रश्मि भट्ट, रविन बोगटी, किरन चन्द, कल्याण थापा, ईशिका लिम्बु लगायतको अभिनय रहेको छ । 

रविन बोगटीको पटकथा तथा संवाद रहेको उक्त वेभ सिरिजमा रुपेश थापाको छायांकन र रामप्रसाद चौधरीको सम्पादन रहेको छ । उक्त वेभ सिरिजमा निर्माताको रुपमा रुकमान लिम्बु रहेका छन् । 

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top