ट्रेण्डिङ

होमपेज / कला / साहित्य

एकतारेको 'रकेट' (भिडियो)

नेपालगाथा २०७५ फाल्गुण २३ गते बिहीबार ११:३५:३२ मा प्रकाशित

काठमाडौं । संगीतकर्ममै रमाइरहेका युवाले स्थापना गरेको एबी मिडियाले बिल्कुलै नौलो स्वादको गीत ‘रकेट’ को म्युजिक भिडियो लिएर दर्शक तथा श्रोतामाझ आएको छ। संगीतकार सुशान्त गौतम र गीतकार एकतारेको ‘रकेट...’ मा गायक मनिष ढकालको सुमधुर आवाज रहेको छ।

रिकेश गुरुङले संगीत संयोजन रहेको गीतको ध्वनि मिश्रण तथा मास्टरिङ बिजु बज्राचार्य तथा जोशुवाले गरेका छन्। भिडियोमा गायक मनिष ढकाल तथा एकतारेले नै अभिनय गरेका छन्।
(भिडियो)

प्रतिक्रिया

सम्बन्धित खवर

Top