ट्रेण्डिङ

होमपेज / कला / साहित्य

विष्णु माझीको स्वरमा रहेको 'लालुमै' नयाँ गीत सार्वजनिक

नेपालगाथा २०७५ फाल्गुण २१ गते मंगलबार ११:४४:४६ मा प्रकाशित

काठमाडौं । चर्चीत लोकदोहोरी गायिका विष्णु माझीको स्वरमा रहेको नयाँ गीत 'लालुमै' ले दर्शक र श्रोताको मन जितेको छ। विष्णु माझी र सन्दीप नयौपानेको स्वरमा रहेको 'लालुमै'बोलको गीतको शब्द र संगीत शिव हमालको रहेकाे छ । यसअघि शिवका 'पछेउरी लेउ बैना', 'कस्लाई सोध्ने होला', 'हाँस्न सिकायौ' जस्ता चर्चित गीत रहेका छन।

गीतमा मध्यपश्चिमका पहाडी जिल्लाका शब्दहरू टिपेर राखिएको छ। शिवले यो गीतमा अत्यन्तै मिहिनेत गरेको बताएका छन। श्रृष्टी खड्काको अभिनय रहेको गीतको भिडियो शिवले आफ्नै युट्यूब च्यानलमा राखेका छन।

(भिडियाे)

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top