ट्रेण्डिङ

होमपेज / कला / साहित्य

सम्झनामा रविन्द्र : हेलिकोप्टर दुर्घटना बारे आँखा रसाउने गीत

नेपालगाथा २०७५ फाल्गुण १७ गते शुक्रबार १३:४१:४५ मा प्रकाशित

हेलिकोप्टर दुर्घटना बारे सारा नेपालीका आँखा रसाउने गीत सार्वजनीक,मुटु दरो बनायर हेर्नुहोला (भिडियो सहित)पछिल्लो समय सामाजमा घटेका वास्तबिक घटनामा केन्द्रीत रहेर गीत गाउदै आएका गायक हेमन्त कान्छा रसाँईली बुधवार भयको हेलीकप्टर दुर्घटना बारे पनी गीत ल्यायर बजारमा आएका छन्।

बुधवार ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारी सहित ७ जनाको मृत्यु भएको हो यसै दुखद घटनाको बिषय बस्तुमा गायक हेमन्तले श्रदान्जंली ब्यक्त गर्दै गीत ल्थाएका हुन्। गीतमा स्वर संगै शब्द अनी संगीत पनि हेमन्त आफैले तयार गरेका हुन,हेर्नुहोस सारा नेपालीका आँखा रसाउने यो गीत

(भिडियाे)

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top