होमपेज / कला / साहित्य
काठमाडौं । सलिन मान बनियाँ स्टारर ‘यात्रा: अ म्युजिकल भ्लग’को पहिलो गीत सार्वजनिक भएको छ । सिनेमाको ‘पाँच पन्छी..’ बोलको गीत सार्वजनिक भएको हो। गीतमा सिनेमाका मुख्य कलाकार सलिनमान बनियाँ, मल्लिका महत, प्रेक्षा बज्राचार्य, जान्वी बस्नेत, रेयर राई लयायतका कलाकारलाई फिचर्ड छन् । गीतमा प्रतिक पौडेलको शब्द तथा संगीत रहेको छ। गीतमा मेलिना राई, धर्मेन्द सेवान, प्रेक्षा बज्राचार्य, उपकार पाण्डेको स्वर सुन्न सकिन्छ । प्रविण सिंह गीतका कोरियोग्राफर हुन्।
भिडियाे