होमपेज / कला / साहित्य
सुर्खेत । एविसी टेलिभिजनको लोकप्रिय कार्यक्रम एविसी इन्द्रणीका सञ्चालक तथा वरिष्ठ लोकगायक कृष्ण कडेलले जिसस सुर्खेतको हलमा सालकाे छाप्रे विद्यापुर डाँडैले,मुटु चुड्यो मायालु लाटिकाँडैले भन्ने बाेलकाे गीत गाएर दर्शकलार्इ मनाेरञ्जन प्रदान गरेका छन् । प्रविधिक शिक्षा सञ्चालनका लागि 'पञ्चपुरी विद्यापुर शैक्षिक एवम् धार्मिक महाेत्सव २०७५'काे प्रचार प्रचार गर्ने उदेश्यले शुक्रबार जिल्ला समन्वय समिति सुर्खेतकाे सभाहलमा अायाेजित कार्यक्रममा कडेलले लाेक गितका साथै दाेहाेरी गीत गाएर सबैलार्इ यही फाल्गुन २४ गतेदेखि १ गतेसम्म सुर्खेतकाे विद्यापुरमा सबैलार्इ उपस्थित हुन अाग्रह गरे ।
भिडियाे