ट्रेण्डिङ

होमपेज / कला / साहित्य

मिस नेपाल शृंखला वाणिज्य बैंकको ब्राण्ड एम्बास्डर नियुक्त

नेपालगाथा २०७५ माघ ३ गते बिहीबार १३:५२:४८ मा प्रकाशित

काठमाडौं । यो वर्षको मिस नेपाल तथा विश्व सुन्दरीको यात्रा तय गरेकी श्रृंखला खतिवडालाई राष्ट्रिय वाणिज्य बैंकले ब्राण्ड एम्बास्डर नियुक्त गरेको छ। बैंकका नायव महाप्रवन्धक एवं सूचना अधिकारी टेकराज जोशीले सो कुराको पुष्टि गरेका छन् ।

सिम नेपाल २०१८ शृंखलालाई ब्राण्ड एम्बास्डर नियुक्तीको औपचारिक घोषणा बुधवार पत्रकार सम्मेलनमार्फत गरिने जोशीले बताए । बैंकले भोलि दिउँसो २.३० बजे पत्रकार सम्मेलन राखेको छ। मिस वर्ल्डमा नेपालको प्रतिनिधित्व गरेकी शृंखला टप १२ मा पुगेकी थिइन।

प्रतिक्रिया

सम्बन्धित खवर

Top