ट्रेण्डिङ

होमपेज / कला / साहित्य

पहिलो दिनको कमाई कति ? ‘जिरो’ फिल्मको

नेपालगाथा २०७५ माघ ३ गते बिहीबार १३:५१:५६ मा प्रकाशित

मुम्बई। शाहरुख खान अभिनित फिल्म ‘जिरो’ले प्रदर्शनको पहिलो दिन शुक्रवार २० करोडको सामान्य व्यापार गरेको छ। ट्रेड एनालिस्ट तरुण आदर्शका अनुसार ४ हजार ३८० स्क्रिन्समा रिलिज भएको फिल्मले २० करोड १४ लाख रुपैयाँको व्यापार गर्न सफल भएको छ। यो फिल्म २ सय करोड लागतमा बनेको थियो।

फिल्मले शनिवार ३० देखि ४० करोडको हाराहारीमा व्यापार गर्ने विश्लेषकहरुले अनुमान गरेका छन्। आनन्द एल रायले निर्देशन गरेको फिल्ममा शाहरुख पड्काको भूमिका छन्। त्यस्तै, अनुष्का शर्मा, कट्रिना कैफलाई देख्न सकिन्छ। रिसमसलाई लक्षित गरी फिल्म शुक्रवारबाट प्रदर्शनमा आएको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

Top