ट्रेण्डिङ

होमपेज / अर्थ

सुन प्रतितोला १ हजार ९ सय रुपैयाँले घट्यो

नेपालगाथा २०८२ मंसिर ८ गते सोमबार १७:४६:४५ मा प्रकाशित

काठमाडौं । नेपाली बजारमा आज(साेमबार) सुनको मूल्य घटेको छ । आज सुन १ हजार ९ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार २ लाख ४४ हजार ६ सयमा कारोबार भइरहेको सुन आज २ लाख ४२ हजार ७ सयमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । तोलामा २० रूपैयाँले घटेर चाँदी ३ हजार १ सय १५ रूपैयाँमा कारोबार भइरहेकोे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top