ट्रेण्डिङ

होमपेज / अर्थ

सुनको मूल्य तोलामा २९०० रुपैयाँ बढ्यो

नेपालगाथा २०८२ कार्तिक २४ गते सोमबार १०:५७:३६ मा प्रकाशित

काठमाडौँ । नेपाली बजारमा आज(सोमबार) सुनको मूल्य तोलामा २ हजार ९०० रुपैयाँ बढेको छ । अघिल्लो दिन तोलामा २ लाख ३८ हजार ६०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य आज बढेर तोलामा २ लाख ४१ हजार ५०० रुपैयाँ कायम भएको हो । 

यस्तै चाँदीको मूल्य पनि बढेको छ । आइतबार तोलामा ३ हजार १५ रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार बढेर तोलामा ३ हजार ६५ रुपैयाँ कायम भएको हो । 

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top