ट्रेण्डिङ

होमपेज / अर्थ

सुनचाँदीको मूल्यमा वृद्धि

नेपालगाथा २०८२ आश्विन २८ गते मंगलबार १६:३३:३२ मा प्रकाशित

काठमाडौं । आज(मंगलबार) नेपाल बजारमा सुनको मूल्य एकैचोटी ८ हजार १ सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार प्रतितोला रु दुई लाख ४० हजार ४ सयमा कारोवार भएको सुन मंगलबार २ लाख ४८ हजार ५ सय रुपैयाँ मूल्य कायम भएको छ ।

यस्तै, आज चाँदीको मूल्यले पनि मूल्य बढेको छ । सोमबार ३ हजार २ सय २० रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला १०५ रूपैयाँले वृद्धि भएर चाँदीको मूल्य ३ हजार ३२५ रुपैयाँ भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top