ट्रेण्डिङ

होमपेज / अर्थ

सुनको मूल्यमा वृद्धि

नेपालगाथा २०८२ भाद्र ३० गते सोमबार ११:१५:२२ मा प्रकाशित

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य एक सय रुपैयाँले बढेको छ ।

सोमबार एक सय रुपैयाँले बढेर प्रतितोला २ लाख १५ हजार २०० रुपैयाँ कायम भएको छ । आइतबार सुनको मूल्य प्रतितोला २ लाख १५ हजार १०० रुपैयाँ कायम भएको थियो ।

त्यस्तै, चाँदीको मूल्य भने पाँच रुपैयाँले बढेको छ । आइतबार तोलामा २ हजार ५७० रुपैयाँमा कारोबार भएको चाँदी आज २ हजार ५७५ रुपैयाँमा कारोवार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top